अनुसूची
सवारी साधन कर तिरेको प्रमाण–पत्र

 

 

(नियम ५ (१) सग सम्बन्धित)
सवारी साधन कर तिरेको
प्रमाण–पत्र
नेपाल सरकार
अर्थ मन्त्रालय, कर विभाग
कर कार्यालय………………
दर्ताको विवरण
सवारी साधनको दर्ता नम्बर ………………………………..
सवारी साधनको दर्ता मिति ……………………………
सवारी साधनको धनीको नाम, थर वतन …………………………….

कर अधिकृत

द्रष्टव्यः–
(दर्ता नभएको सवारी साधन भए दर्ता भएपछि दर्ता नम्बर र दर्ता मिति भर्ने)

 

 

नामसारीको विवरण
(१)
मितिः–
नाम, थरः–
वतनः–

कर अधिकृत

(२)
मितिः–
नाम, थरः–
वतनः–

कर अधिकृत

(३)
मितिः–
नाम, थरः–
वतनः–

कर अधिकृत

(४)
मितिः–
नाम, थरः–
वतनः–

कर अधिकृत

सवारी साधनको प्राविधिक
विवरण

१. सवारी साधनको
(क) किसिमः–
(ख) निर्माताः–
(ग) मोडेलः–
(घ) बनेको सालः–
(ङ) च्यासीस नम्बरः–

२. इन्जीनको
(क) निर्माता (कम्पनी):–
(ख) मोडेलः–
(ग) सिलिण्डर संख्याः–
(घ) सी. सी.:–
(ङ) पेट्रोल वा डिजेलः–
(च) इन्जीन नं. :–
(छ) ब्रेक हर्स पावर (डि.आई.एन)
आर.पी.एम.:–

३. कैफियत

सवारी साधन कर सम्बन्धी
केही जानकारीहरु

१. प्रत्येक सालको श्रावण १ गतेको दिनमा जुन व्यक्तिको नाममा सवारी साधन दर्ता रहेको हुन्छ सोही व्यक्तिबाट सो आर्थिक वर्षको सवारी साधन कर असूल गरिनेछ ।

२. सवारी साधनको धनीले त्यस्तो करको रकम सोही सालको षौष मसान्त वा दर्ता नवीकरण गराउनु पर्ने म्याद जुन अघि पर्छ सो म्यादभित्र बुझाई सक्नु पर्छ ।

३. सवारी साधन कर नबुझाई सवारी साधनको दर्ता, नवीकरण वा नामसारी हुन सक्ने छैन ।

४. दाखिला गर्नु पर्ने सवारी साधन कर तोकिएको म्याद भित्र नबुझाईएमा म्याद नाघेको पहिलो तीस दिनसम्मलाई कर रकमको पाच प्रतिशतसम्म, त्यसपछिको पैंतालीस दिनसम्मको लागि कर रकमको दश प्रतिशतसम्म र त्यसपछि सो आर्थिक वर्षको अन्त्यसम्मलाई कर रकमको बीस प्रतिशतसम्मको दरले जरीवाना लाग्नेछ ।

५. त्यस्तो कर तथा जरीवानाको रकम तोकिएको म्यादभित्र नबुझाएमा कर लागेको सवारी साधन रोक्का गरी उक्त सवारी साधन लिलाम बिक्री गरी कर तथा जरिवानाको रकम असुल उपर गरिनेछ ।

६. सो सवारी साधन लिलाम विक्री गर्दा पनि सबै रकम उपर हुन नसकेमा प्रचलित नेपाल कानून बमोजिम सवारी धनीको जायजात गरी असुल उपर गरिनेछ ।